दुई जिल्लाका सीडीओ हेरफेर, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पौडेल
barnanmedia.com
. २ घण्टा अघि
गृह मन्त्रालयले ५ जिल्ला र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक हेरफेर गरेको छ। गृहमन्त्री सुधन गुरुङले आइतबार एकसाथ सात जनाको सरुवा गरेका हुन्। सरुवा हुनेमा ४ सहसचिव र ३ जना उपसचिव छ...
Comment
Liked by: