हर्मुज विवाद चर्किँदै: ट्रम्पको अपशब्दसहितको चेतावनीपछि इरानको कडा प्रतिक्रिया
deshsanchar.com
. ३ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा र अपशब्दयुक्त चेतावनी दिँदै स्ट्रेट अफ हर्मुज तत्काल खोल्न दबाब दिए लगत्तै इरानले पनि जवाफी चेतावनी दिएको छ।
Comment
Liked by: