कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला संसदीय दलको नेता?
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ। बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको...
Comment
Liked by: