उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचन सुरु: एशोसिएट्स उपाध्यक्षमा दाहाल निर्विरोध
ratopati.com
. २ घण्टा अघि
विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। विराटनगरमा जारी अधिवेशनमा वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नवीन रिजालबिच प्यानल...
Comment
Liked by: