काठमाडौँ महानगरपालिकाले भन्यो: आजदेखि हाम्रा सबै कार्यालय बिहान ९ बजे खुल्छन्, बिदा २ दिन
barnanmedia.com
. २ घण्टा अघि
महानगरपालिकाले मन्त्रिपरिषद्को निर्णयबमोजिम आज चैत २३ देखि महानगरपालिका मातहतका सबै कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने तथा शनिबार र आइतबार बिदा दिइने बताएको छ। काठमाडौँ महानगरपालिक...
Comment
Liked by: