गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ। यहाँको फलेवास नगरपालिका-६ देवीस्थान चौबीसकुरियामा प्रजनन गहुँको मूल बिउको खेती गरी अनुसन्धान थालिएको हो। बिउ उत्पादनका ...
Comment
Liked by: