सरकारी कार्यालयमा आजदेखि ९–५ को नयाँ समय लागू, सिंहदरबारमा बिहानैदेखि चहलपहल (तस्बिरहरू)
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल सरकारले इन्धन खपत घटाउने र कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले आजदेखि सरकारी कार्यालयहरूको समय परिवर्तन गरी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरेको छ।
Comment
Liked by: