उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ वटा भेडा च्याङ्ग्रा मरे
nepalsamaya.com
. २ घण्टा अघि
मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्ष...
Comment
Liked by: