मनाङ र मुस्ताङमा हिमपात, याकचौरी चपेटामा [तस्बिरहरू]
hamrakura.com
. २ घण्टा अघि
जोमसोम । मनाङ र मुस्ताङमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगका याकचौरी हिमपातको चपेटामा परेका छन् । यतिखेर लेकका खर्कमा ...
Comment
Liked by: