फेवाताल जग्गा प्रकरणमा म ठगिएँ, कानुनी बाटो उपचार खोज्छु : गृहमन्त्री
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग...
Comment
Liked by: