घट्यो तीन दिनदेखि स्थिर सुनको भाउ
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । गत बिहीबारदेखि स्थिर रहेको सुनको भाउ सोमबार घटेको हो। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार छ सय र चाँदीको ५० रुपैयाँ घटेको हो ।...
Comment
Liked by: