करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
swasthyakhabar.com
. २ घण्टा अघि
सदाको दिन झैँ म आफ्नो कार्यालयको काममा व्यस्त थिएँ। २०७३ साल वैशाख १४ गते मंगलबार मेरो श्रीमतीले (शारदा) हस्याङ-फस्याङ गर्दै 'हजुरलाई इमरजेन्सी कल' आएको छ, मोबाइल रूममा बिर्सिनु भएछ लिनुस् न' भनिन्...
Comment
Liked by: