रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति रास्वपा सांसदको आपत्ति, सबै रेकर्डबाट हटाउन माग
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं -नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा थापाले दिएको अभिव्यक्तिप्रति सांसद मनिष खनालले आपत्ति जनाएका हुन्।
...
Comment
Liked by: