नेकपाको नेतृत्वमा ६० प्रतिशत युवा समेटिनुपर्ने माग, सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी
shilapatra.com
. २ घण्टा अघि
युवालाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ४० वर्षमुनिका युवाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नेकपाले ४५ जनाको...
Comment
Liked by: