सरकारले देशलाई विकासको गोरेटोमा होइन राजमार्गमै लैजान्छ भन्ने विश्वास छ- सांसद राई
lokaantar.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रास्वपा नेतृत्वको सरकारले विकासको गोरेटो मात्र होइन ठूलो हाइवेमा लाने विश्वास रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले ...
Comment
Liked by: