पूर्वसरकार प्रमुखमाथि प्रतिशोध साध्ने हो भने 'डोको' सुरक्षित राख्नुहोला– ऐन महर
setopati.com
. १ घण्टा अघि
नेकपा एमालेका सांसद ऐन महरले पूर्वसरकार प्रमुखमाथि प्रतिशोधको व्यवहार नगर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेख...
Comment
Liked by: