आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
२३ चैत, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–४ बाँझोपसल निवासी ५१ वर्षीय टेकबहादुर आले रहेकोे प्रहरीले जनाएको छ । दुर्घटना सोमबार बिहान भए...
Comment
Liked by: