अमिसा पराजुलीमाथि भएको साइबर आक्रमणको विषय संसदमा प्रवेश
shilapatra.com
. १ घण्टा अघि
नेकपा (एमाले) समर्थनक जेन–जी अभियन्ता अमिसा पराजुलीमाथि भएको साइबर आक्रमणको विषय संसदमा प्रवेश गरेको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद विष्णुमाया बिकले सो विषय प्रवेश गराएकी ...
Comment
Liked by: