गण्डकी प्रदेशका अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
Comment
Liked by: