संसद्मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।
Comment
Liked by: