प्रतिनिधिसभाबाट तीन अध्यादेश सर्वसम्मत स्वीकृत, सांसद भट्टराईप्रति शोक प्रस्ताव पारित
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। प्रतिनिधिसभाले महत्वपूर्ण तीन अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो ...
Comment
Liked by: