देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
rajdhanidaily.com
. २ घण्टा अघि
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र...
Comment
Liked by: