सिरहाका मेयरले कार्यालय सहयोगीलाई कुटे
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- सिरहा नगरपालिकाका नगरप्रमुख नवीनकुमार यादवले एक कर्मचारीलाई सोमबार कुटपिट गरेका छन्। नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई नगरप्रमुख यादवले कुटपिट गरेको ...
Comment
Liked by: