पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ गैलुकमा सोमबार बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आल...
Comment
Liked by: