ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको बहस सकियो, के आउला आदेश?
canadanepal.com
. २ घण्टा अघि
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै आदेश आउने सम्भावना छ । आइतबारबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । ...
Comment
Liked by: