राष्ट्रिय सभा उपाध्यक्षमा भण्डारी निर्विरोध
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन्। उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबारको राष्ट्रिय सभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको...
Comment
Liked by: