गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु
hamrakura.com
. २ घण्टा अघि
तानसेन । यहाँ ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबह...
Comment
Liked by: