सुदूरपश्चिमका नवनियुक्त वनमन्त्रीले लिए शपथ
shilapatra.com
. २ घण्टा अघि
सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले प्रदेश प्रमुख नजिर मियाबाट शपथ लिएका हुन् । कांग्रेस संसदीय दलको निर्ण...
Comment
Liked by: