मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
khabarhub.com
. २ घण्टा अघि
मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ ।
Comment
Liked by: