त्रिवि मैदानको करार अवधि थप गर्न अनुरोध गरिने
setopati.com
. २ घण्टा अघि
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालयसँगको उक्त सम्झौता सकिन लागेपछि क्यानले ...
Comment
Liked by: