एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख बचत, बोर्डले पारित गर्यो हिसाब
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ । हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी...
Comment
Liked by: