स्वास्थ्यकर्मीलाई पनि दुई दिन बिदा दिन सङ्घको आग्रह
gorkhapatraonline.com
. ५ घण्टा अघि
नेपाल चिकित्सक सङ्घले हप्तामा दुई दिन सार्वजनिक बिदा चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । सङ्घको महासचिव डा। सञ्चिब तिवारीले विज्ञप्ति जारी गर्दै हप्तामा दुई दिन...
Comment
Liked by: