महिलाहरूले इतिहास बनाए, इतिहासले ठाउँ नै दिएन : कामु प्रधानन्यायाधीश मल्ल
onlinekhabar.com
. २ घण्टा अघि
२३ चैत, काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले महिलाहरूले इतिहास बनाए पनि इतिहासले भने महिलाहरूलाई कुनै ठाउँ नदिएको बताएकी छिन् । अनलाइनखबरले आयोजना गरेको ‘५०–प्रभावशा...
Comment
Liked by: