इजरायलद्वारा इरानस्थित विश्वकै ठूलो ग्यास फिल्डमा हमला
shilapatra.com
. २ घण्टा अघि
इजरायलले सोमबार फेरि इरानको साउथ पार्स ग्यास फिल्डमा हमला गरेको छ । यो संसारकै सबैभन्दा ठूलो ग्यास फिल्ड हो । जुन इरान र कतारको बीचमा फैलिएको छ । इजरायलले यसअघि पनि १८ मार्चमा यो ग्यासफिल्डमा हमला ...
Comment
Liked by: