सर्वोच्चले भन्यो– ओली र लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको देखिएन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न नमिल्ने ठहर गरेको छ । सोमबार न्यायाध...
Comment
Liked by: