लेखापढी व्यवसायीको आन्दोलनले मालपोत कार्यालय पर्साको कामकाज प्रभावित
setopati.com
. २ घण्टा अघि
भूमि सुधार तथा मालपोत कार्यालय पर्साको कामकाज दिनभर प्रभावित भएको छ। लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’ गरेर आन्दोलन गरेपछि कामकाज प्रभावित बनेको हो। लेखापढी कानुन व्यवसायी र भूसेवा केन्द्र सञ्चा...
Comment
Liked by: