वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल अनिवार्य देखाउनुपर्ने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै २९ चैतदेखि यस्तो व्यवस्था ...
Comment
Liked by: