निफमा उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र ‘राजागंज’, सर्वोत्कृष्ट अभिनेत्री सुरक्षा पन्त
deshsanchar.com
. ७ घण्टा अघि
काठमाडौँ – दीपक रौनियार निर्देशित ‘राजागंज’ (पूजा सर)ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड जितेको छ।
Comment
Liked by: