ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा
ratopati.com
. २ घण्टा अघि
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको...
Comment
Liked by: