इरानबारे युद्धविरामको प्रस्ताव ‘निकै महत्वपूर्ण कदम’ तर पर्याप्त छैन : ट्रम्प
ratopati.com
. २ घण्टा अघि
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् । “यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन...
Comment
Liked by: