सबै मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई बुझाए सुधारका कार्ययोजना
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्। मन्त्रिपरिषद्...
Comment
Liked by: