किसानले पाएनन् दूधको २२ करोड भुक्तानी
palikakhabar.com
. १ बर्ष अघि
चितवन- जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका ११५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।
Comment

Liked by: