जिप दुर्घटना, ११ जना घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
विरुवा गाउँपालिका वडा –४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । ११ जना घाइते भएका छन् । घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ ...
Comment
Liked by: