त्रिविले दुई दिन सार्वजनिक बिदा दिने निर्णय , कार्यालय समय र कक्षा तालिकामा पनि हेरफेर
barnanmedia.com
. २ घण्टा अघि
त्रिभुवन विश्वविद्यालयले हरेक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ मंसिर २३ गतेको बैठकले ऊर्जा बचत, खर्च कटौती र प्रशासनिक व्यवस्थापनला...
Comment
Liked by: