पशुपति चौलागाईं स्मृती अस्पतालमा एकैदिन १६ शल्यक्रिया
swasthyakhabar.com
. २ बर्ष अघि
दोलखा- दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा एकैदिन एक जटिल शल्यक्रिया सहित १६ वटा मेजर शल्यक्रिया भएको छ। अस्पतालमा बुधबार पाठेघरको ट्युमर निकाल्ने शल्यक्रिया ...
Comment

Liked by: