चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
barnanmedia.com
. २ घण्टा अघि
कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वर...
Comment
Liked by: