एनपीएल : सुदूरपश्चिम दोस्रो जित, पोखराको दोस्रो हार
nepalsamaya.com
. ६० मिनेट अघि
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट...
Comment
Liked by: