सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने
gorkhapatraonline.com
. २ घण्टा अघि
कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो । वराहक्षेत्र ६ स्थित सप्तकोसी नद...
Comment
Liked by: