बुलबुले ताल
baahrakhari.com
. १ घण्टा अघि
सुर्खेतको वीरेन्द्रनगर–१० स्थित पर्यटकीय स्थल बुलबुले ताल । प्रदेश सरकारको लगानीमा ताललाई व्यवस्थित बनाइएपछि यहाँ मोटरबोटमार्फत तालमा रमाउनेहरूको संख्या समेत बढेको छ । तस्बिर : हेमन्त केसी/रासस
Comment
Liked by: