पिंगलास्थान गोली चल्यो : १ केजी हेरोइनसहित दुई जना पक्राउ, एक भारतीय घाइते
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको पिंगलास्थान क्षेत्रमा अपरेसन चलाउँदै गोली प्रहारपछि दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार भारत बिहारका अनिल कुमार पासवान गोली लागेर घाइते...
Comment
Liked by: